![]() |
|
|
![]() |
|
![]() |
||
![]() |
||
![]() |
||
|
||
![]() |
||
![]() |
चोमोलाङ्मा चुचुरोबाट २० किलोमिटर टाढा पर्ने रोङबुक गुम्बाको उचाइ ५००० मिटर छ। गत वर्ष चोमोलाङमा आरक्षण क्षेत्रको पुनः जाँच गरेपछि रोङबुक गुम्बादेखि चोमोलाङमा चुचुरोसम्मको क्षेत्रलाई मुख्य क्षेत्र मानिन थालेको हो। परीक्षात्मक क्षेत्र रोङबुक गुम्बा क्षेत्रमा वैज्ञानिक परीक्षण, पढाई, पर्यटकीय कार्यक्रम गर्न पाइन्छ। बताए अनुसार, समुद्र सतहदेखि ८८४४.४३ मिटर लेखिएको चोमोलाङमा स्मारकलाई पनि रोङबुक गुम्बातिर सारिएको छ। पर्यटकहरूका क्याम्पसाइट पनि यसै क्षेत्रमा राखिने जनाइएको छ।
|
|||||||||
© China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040 |