|
|
|
||
सन् २०१९ विश्व ड्रोन (मानवरहित विमान) सम्मेलन अर्थात् चौथो शन चन अन्तर्राष्ट्रिय ड्रोन प्रदर्शनी जुन २० तारिखदेखि चीनको शन चन शहरमा शुरु भएको छ।
प्राप्त जानकारी अनुसार, देश र विदेशका गरी ४ सयभन्दा बढी ड्रोन व्यवसायीका १ हजारभन्दा बढी किसिमका ड्रोन सो प्रदर्शनीमा राखिएको छ।
© China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040 |