![]() |
|
|
![]() |
|
![]() |
||
![]() |
||
![]() |
||
|
||
![]() |
||
![]() |
यसरी दश जना चिनियाँले थाङ्का बनाउने कला सिकेका हुन्। थाङ्का कला सिकाउन गुरू नेपालबाटै झिकाएको नेपाल क्राफ्टका प्रोप्राइटर सुवर्ण डङ्गोलले बताए। 'पसल चलाएको त ८/९ वर्ष भइसक्यो, यस अवधिमा कतिपय ग्राहक तथा थाङ्काप्रति रूचि भएकाहरूले यहीँ थाङ्का बनाएको हेर्ने इच्छा राखेका थिए, कतिपय आर्टिस्ट तथा बौद्ध धर्मावलम्बीहरू थाङ्का बनाउने तरिका पनि सिक्न चाहिरहेका थिए। बल्ल जुर्यो।' नेपाल क्राफ्ट पैचिङमा नेपालीद्वारा सञ्चालित नेपाली हस्तकलाको एउटै मात्र पसल हो।
|
|||||||||
© China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040 |