फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

"छिन वंशको टेराकोट्टा विषयक प्रदर्शनी" पहिलो पटक थाइल्याण्डमा

(GMT+08:00) 2019-10-21 09:30:34

यस पटकको प्रदर्शनी जन गणतन्त्र चीनको स्थापना भएको ७० औं वार्षिकोत्सव र थाइल्याण्ड तथा चीनबीच दौत्य सम्बन्ध स्थापना भएको ४४औं वार्षिकोत्सवको उपलक्ष्यमा आयोजित एउटा महत्वपूर्ण कार्यक्रम हो। जसले चीनको प्राचीन तथा रङगीचङगी इतिहास तथा सभ्यता अभिव्यक्त गर्नुका साथै दुई मुलुकबीचको मैत्रीपूर्ण सम्बन्ध भएको सावित गरेको छ। थाइल्याण्डका नागरिकहरुले स्वदेशमा विश्वको सर्वोच्च सांस्कृतिक सम्पदाको अवलोकन गर्न पाउँछन्। त्यसैले हामीले यसै मौका छोपेर आकर्षक चिनियाँ संस्कृतिबारे जानकारी लिनुपर्छ।

 

यस पटकको "छिन वंशको टेराकोट्टा विषयक प्रदर्शनी"मा पल्लो शान सी प्रान्तको इतिहास संग्रहालय लगायत १४ वटा संस्थाका १३३ वटा मूल्यवान् पूरातात्विक वस्तुको प्रदर्शन गरिनेछ। थाइल्याण्डका संस्कृति मन्त्री इटिपोल खुनपलुइमले चीन र थाइल्याण्डको संस्कृति बराबर रहेको भन्दै प्रदर्शनीबाट थाइल्याण्डेलीहरुमध्ये सक्रिय प्रतिक्रिया जगाइने धारणा व्यक्त गर्नुभयो। उहाँ भन्नुहुन्छ,

1  2  3  
जानकारी तथा लेखहरु