सन् २००९ मा "कन्फ्युसियस इन्स्टिच्यूटको छात्रवृत्ति परियोजना"को स्थापना भएदेखि १६६ मुलुक तथा क्षेत्रका करिब ५० हजार विद्यार्थीले कन्फ्युसियस इन्स्टिच्यूटका विभिन्न किसिमको छात्रवृत्ति प्राप्त गरेका छन्। उनीहरुमध्ये कोही स्वदेश फर्केर चिनियाँ भाषाको शिक्षक बनेका छन् भने कोही दुई मुलुक बीचका सांस्कृतिक दूत बनेका छन् र कोही भने चीनमा स्थायी बसोबास गरेका छन्।
चालू वर्षको सेप्टेम्बरदेखि विश्वका १५० मुलुकका कन्फ्युसियस इन्स्टिच्यूटले अघि पछि गरी खुला दिवसको आयोजना गरी स्थानीय बासिन्दाहरुलार्इ चिनियाँ भाषा तथा चिनियाँ संस्कृतिको महसूस गर्ने चौतारो प्रदान गरेका छन्।
1 2 3