फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

#अर्थ जगत#"एक देश दुई व्यवस्था"मकाउको समृद्धिको आधार

(GMT+08:00) 2019-12-19 15:07:14

जनताको विचार नै सबैभन्दा ठूलो राजनीतिक मामिला हो। मातृभूमिमा फर्काइएअघि मकाउको शासन,बेरोजगार आदि समस्या गम्भीर देखिन्थे। मातृभूमिमा फर्काइएपछि मकाउको राजनीतिक शासन स्थिर बन्दै सामाजिक सुरक्षा क्रमशः सुधारिँदै आएको छ। विदेशी लगानी भिड लागेको छ। बेरोजगार हटाउनु अघिको ६.३ प्रतिशतबाट सन् २०१८ मा १.८ प्रतिशतमा झरेको छ। मकाउ विशेष प्रशासनिक क्षेत्रको पंच वर्षीय विकास योजना(२०१६-२०२०)》ले जनताको जीविकालाई प्रथम स्थानमा राखेको छ। सन्२०१८ मा मकाउ विशेष प्रशासनिक क्षेत्र सरकारले पेन्सन,शिक्षा,चिकित्सा,यातायात लगायत सामाजिक प्रत्याभूति क्षेत्रमा १८ अर्ब ५० लाख एमओपीको खर्च प्रयोग गरेको छ।

मकाउको सफल अनुभवबाट प्रमाणित छ:संविधान र आधारभूत कानुन र "एक देश दुई व्यवस्था"को द्दढ संरक्षण नै मकाउको दीर्घकालीन सुरक्षाको सबैभन्दा संस्थागत बन्दोबस्त मात्र नभइ चीनले इतिहासमा छोडेको समस्याको समाधान र राष्ट्रको शान्ति एकीकरणलाई साकार तुल्याउने सबैभन्दा राम्रो उपाय हो।


1  2  3  
जानकारी तथा लेखहरु