![]() |
|
|
![]() |
|
![]() |
||
![]() |
||
![]() |
||
|
||
![]() |
||
![]() |
"क्वै लाइ ख" नामक अर्गानिक चिया कम्पनी लिमिटेडका महाप्रबन्धक लिउ च्याउ लेन भन्नुहुन्छ "हामीले अर्गानिक चिया ल्याएका छौं। हामीसँग धेरै किसिमको चिया छ। जस्तैभनौं रातो चिया, हरियो चिया, सेतो चिया, चमेली फूल चिया, ऊ लुङ चिया। आज धेरै रुसीहरू आए। उनीहरू पनि हाम्रो फु चेन प्रान्तका वासिन्दाजस्तै चिया मन पराउँछन्। उनीहरूले हरेक किसिमको चिया चाखेका छन्।"
कार्यक्रममा चियाबाहेक, चियाको उत्पादन प्रविधि, उत्तम गुणस्तरको चिया कसरी छान्नेबारे पनि जानकारी दिइएको थियो।
|
|||||||||
© China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040 |