![]() |
|
|
![]() |
|
![]() |
||
![]() |
||
![]() |
||
|
||
![]() |
||
![]() |
यही फेब्रअरी १० तारिखबाट वसन्त चाडको विदापछि राजधानी पैचिङमा औपचारिक रुपमा काम आरम्भ भएको छ। कोरोना भाइरसबाट प्रभावित विभिन्न क्षेत्रको कामको आरम्भ ढिलो भए तापनि विज्ञान प्रविधिको नविनता बन्द भएको छैन। पैचिङको चुङ क्वान छुन क्षेत्रका विभिन्न वैज्ञानिक प्राविधिक चौतारोमा सात हजारभन्दा बढी व्यवसाय सत्र्चालनमा फर्केका छन्। इन्टर्नेटको प्रयोग हुने यी व्यवसायहरुले अझ बलियो सहयोगात्मक शक्ति मिलाएर वैज्ञानिक प्रविधिको अनुसन्धान तथा विकासलाई स्थिर बनाएका छन्।
|
|||||||||
© China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040 |