![]() |
|
|
![]() |
|
![]() |
||
![]() |
||
![]() |
||
|
||
![]() |
||
![]() |
पैचिङ हिउँदे ओलम्पिक आयोजना गरिने यान छिङ प्रतियोगिता क्षेत्रमा सम्बन्धी परियोजनाको निर्माण जारी छ। पैचिङ हिउँदे ओलम्पिक खेलकूद परियोजनाले स्वास्थ्य तथा महामारी रोकथाम विभागसँग संघीय काम प्रणालीको स्थापना गर्दै कोरोना भाइरसको प्रतिरोध गर्नुका साथै हिउँदे ओलम्पिक खेलकूदका सबै तयारी काम पूरा गर्ने छ।
|
|||||||||
© China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040 |