फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

#अल्पसंख्यक जाति# घोडाबाट गश्ती

(GMT+08:00) 2020-03-10 10:25:06

सो क्षेत्रमा भौगोलिक अवस्था अफ्ठ्यारो भएका हुनाले गाडी चलाउन सकिँदैन। यद्यपि सरकारले यहाँ अझ बढी कर्मचारीलाई पठाए तापनि चौतर्फी जाँच तथा नियन्त्रण गर्न साँचिकै गाह्रो भएको छ।

यसै बेला स्थानीय आलाथङ घोडा व्यवसाय संघले सक्रिय रूपमा २४ सदस्यीय टोली पठाएर गाउँको सिमान क्षेत्रमा महामारीको रोकथाम तथा नियन्त्र गर्ने गश्ती कार्य वहन गरेको छ।

प्रारम्भमा दुवै सवार र घोडाले तयार गरेका थिएनन्। विशेष गरी जमिनभरि हिउँ थियो। घोडा चिप्लने हुनाले मानिस घोडाबाट लड्ने सम्भावना थियो। घोडचढी टोलीका प्रमुख फङ लीसिनले भन्नुभयो। तर केही दिनपछि घोडचढी टोलीको भूमिका र श्रेष्ठता देखिएको छ। उक्त टोलीले दर्जनौं व्यक्तिलाई रोकेपछि कोही पनि उक्त क्षेत्रबाट गाउँमा प्रवेश गरेका छैनन्।

1  2  3  
जानकारी तथा लेखहरु