
"पहिले आबास समुदायका कर्मचारीको भूमिका सानो हुन्छ भन्ने सोचेकी थिएँ। तर महामारी भएपछि हामीले महत्वपूर्ण भूमिका निर्वाह गरेका थियौं। हाम्रो कामले महामारी फैलिनबाट रोक्नसक्छ, महामारीको रोकथाम तथा नियन्त्रण गर्नसक्छ।"
चालू वर्ष २३ वर्षीय ली युको वुहान शहरको हुङ शान क्षेत्रमा एउटा चिया पसल छ। उनले उक्त चिया पसल गत वर्षको नोभेम्बर महिनामा मात्र खोलेकी हुन् र खासै त्यति राम्रो आम्दानी भएको छैन। तर ली युले महामारीको प्रतिरोधको बेलामा चिकित्सक, पत्रवाहक, आबास समुदायका स्वयंसेवकलाई चिया निःशुल्क उपलब्ध गराएका थिए।
महामारीको रोकथाम तथा नियन्त्रण लडाइँमा वुहानका युवायुवतीले आ-आफ्ना ठाउँबाट बोझ वहन गरेका छन्।
1 2 3 4