फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

उच्च गुणस्तरीय तथा मापदण्डयुक्त स्वतन्त्र व्यापार बन्दरगाहको निर्माण

(GMT+08:00) 2020-06-04 15:07:35

चिनियाँ कम्युनिष्ट पार्टीको अठारौँ महाधिवेशन यता चीनको सुधार तथा खुलापनको व्यवस्थाले विश्वव्यापीकरण विकासको नयाँ प्रकृयालाई नेतृत्व गरेको छ। समष्टिगत रूपमा हेर्दा चीनले वेल्ट एन्ड रोड इनिसियटिभलाई अघि बढाएको छ, स्वतन्त्र व्यापार परिक्षण क्षेत्रको स्थापना गरेको छ, हाइनान स्वतन्त्र व्यापार बन्दरगाहको निर्माण गरेको छ, आयात एक्स्पोको आयोजना गरेको छ। ठोस विषय भन्दा खेरी चीनले बौद्धिक सम्पत्तिको संरक्षणलाई बढाएको छ, बजार पहुँचलाई धेरै खुकुलो पारेको छ, बैङ्किङ क्षेत्रको वैदेशिक खुलापनलाई बढाएको छ आदि। ती अनेकौँ कदमले चीन र विश्वको विकासलाई बढाएर विश्व व्यापारलाई नकारात्मक अवस्थाबाट छिटै जोगाउन पनि योगदान गरेको छ।

महासचिव सी चिन फिङ केन्द्रित चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रिय समितिको नेतृत्वमा हाइनानले उच्च गुणस्तरीय तथा मापदण्डयुक्त स्वतन्त्र व्यापार बन्दरगाहको निर्माण गरी सुधार तथा खुलापनलाई गहन पार्न योगदान गर्नसक्ने विश्वास छ।


1  2  3  
जानकारी तथा लेखहरु