
निर्देशक लिउ छिङको विचारमा याङ सी नदी त्रिकोण नगरीय सामूहिकीकरणलाई माथि उकासेर राष्ट्रिय रणनीति बन्ने निर्णयले स्थानीय वैज्ञानिक तथा प्राविधिक आविष्कार श्रोत-साधनको आदान-प्रदान बढाउनसक्ने छ। यो याङ सी नदी त्रिकोण क्षेत्रको उच्च गुणस्तरको विकासलाई अगाडि बढाउनका लागि महत्वपूर्ण अर्थ रहेको छ। निर्देशक लिउ छिङ भन्नुहुन्छ "हामीले वैधानिक तथा प्राविधिक आविष्कारको सामूहिकीकरण याङ सी नदी त्रिकोण नगरीय सामूहिकीकरणमध्ये सबैभन्दा महत्वपूर्ण विषयहरूमध्येको एक बन्नुपर्छ। यो याङ सी नदी त्रिकोण क्षेत्रको पहिलेको विकास र भावी विकास अनुकूल छ। याङ सी नदी त्रिकोण नगरीय सामूहिकीकरण रणनीतिलाई राष्ट्रिय रणनीतिको रुपमा राखेको कुरा समस्त याङ सी नदी त्रिकोण क्षेत्रको उच्च गुणस्तरको विकासलाई अगाडि बढाउनका लागि महत्वपूर्ण अर्थ रहेको छ।"
1 2 3