फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ राष्ट्रिय जन-कांग्रेसको वार्षिक सम्मेलन सुरु

(GMT+08:00) 2014-03-05 09:52:39

         बाह्रौं राष्ट्रिय जन-कांग्रेसको दोस्रो सम्मेलन आज पाँच तारिख विहान पैचिङ्गमा सुरु भएको छ। सी चिन फिङ्ग, ली ख छ्याङ्ग लगायत चिनियाँ नेतागण र लगभग तीन हजार प्रतिनिधिहरुले यस सम्मेलनमा भाग लिएका छन्।

1 2
जानकारी तथा लेखहरु
सुझाउ