|
|
|
||
सम्मेलनमा सबै सहभागीहरुले प्रथमतः एक तारिख राती युन नान प्रान्तको खुन मिङ्ग रेल स्टेशनमा भएको हिंसात्मक आतंकवादी घटनामा परी मृत्यु भएकाहरुको सम्झनामा मौनधारण गरेका छन्। त्यसपछि प्रधानमन्त्री ली ख छ्याङ्गले राज्य परिषदको तर्फबाट सरकारी कार्य प्रतिवेदन सुनाउनुभएको छ।
© China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040 |