• सि.आर.आइको संक्षिप्त परिचय• नेपाली सेवाको संक्षिप्त परिचय• सम्पर्कका लागि
China Radio International
चिनियाँ समाचार
अन्तर्राष्ट्रिय समाचार
  समसामयीक समाचार
  आर्थिक समाचार
  अन्य विविध क्षेत्रका समाचार

मितेरी-पुल6

अफ्रिकी विकास बैंक परिषदको
वार्षिक सम्मेलन,2007

चीन-आशियान सहयोग यात्रा
• परराष्ट्र मन्त्रालयको पत्रकार सम्मेलन
• मितेरी-पुल5
• चीनका राष्ट्राध्यक्ष हु चिन थाउको अफ्रिका आठ वटा मुलुकहरुको भ्रमण
• छिंगहाई-तिब्बत रेलमार्ग सन्चालनमा
• पन्ध्रौं एशियाली खेलेकूद
बाँकी>>
• नेपाली कार्यक्रमको प्रसारण समय र फ्रिक्वेन्सी
• यस साताका कार्यक्रमहरु 7.30-8.4
बाँकी>>
  समाचार सन्दर्भ
  चीन सम्बन्धी
• निरक्षरता उन्मूलन गर्न चीन सक्रिय
बाँकी>>
  समाचार सन्दर्भ
  विदेश सम्बन्धी
• प्यालेष्टिनी राष्ट्रिय परिषद्का अध्यक्ष रुसको भ्रमणमा
बाँकी>>
  नेपाल सम्बन्धी
• सहकारी अभियान
बाँकी>>
  हाम्रा संवाददाताबाट
v काठमाडौंस्थित चेतनाथ आचार्यबाट
v काठमाडौंस्थित रमेश कुमार भट्टराईबाट
(GMT+08:00) 2006-12-02 18:15:11    
पन्ध्रौं एशियाली खेलकूद समारोह

cri Author: च्या
         पन्ध्रौं एशियाली खेलकूद समारोह स्थानीय समय अनुसारदिसेम्वर एक तारिख राति कतारको राजधानी दोहामा शुरु भयो ।

         पचास हजार मानिसहरु अटाउन सक्ने दोहाको खालिफा स्टुडियममा उद्‍घाटन समारोह आयोजित गरियो । कतारको एमील हमाद बीन खालिफा अल थानीले यस पल्टको एशियाली खुलकूद समारोह शुभारम्भ भएको घोषणा गर्नुभयो ।

         यस पल्टको एशियाली खेलकूद समारोहले एशियाका पैंतालिस वटा मुलुक र क्षेत्रका दश हजारभन्दा बढि खेलाडी र अधिकारीहरुलाई सहभागी हुन आकर्षण गरेको छ । त्यस खेलकूद समारोहमा चार यस चौबीस वटा स्वर्ण पदक राखिएका छन् । यस प्रतिस्पर्धामा सहभागी हुन चीनले नौ सय जना खेलाडीहरुव्दारा गठित एक प्रनिनिधि मण्डल पठाएको छ ।

         सन् 1974 देखि यता चीनले नवौं पल्ट एशियाली खेलकूद समारोहमा प्रतिनिधि पठाएको छ। गणतन्त्र कोरियाको बुशानमा आयोजित एशियाली खेलकूद समारोहमा चिनियाँ प्रतिनिधि मण्ड स्वर्ण पदक प्राप्त गरेनेहरुमध्ये पहिलो स्थानमा रहेको थियो ।

         प्राप्त तालिका अनुसार यही 15 तारिखका दिन यो खेल समाप्त हुनेछ ।