• सि.आर.आइको संक्षिप्त परिचय• नेपाली सेवाको संक्षिप्त परिचय• सम्पर्कका लागि
China Radio International
चिनियाँ समाचार
अन्तर्राष्ट्रिय समाचार
  समसामयीक समाचार
  आर्थिक समाचार
  अन्य विविध क्षेत्रका समाचार

मितेरी-पुल6

अफ्रिकी विकास बैंक परिषदको
वार्षिक सम्मेलन,2007

चीन-आशियान सहयोग यात्रा
• परराष्ट्र मन्त्रालयको पत्रकार सम्मेलन
• मितेरी-पुल5
• चीनका राष्ट्राध्यक्ष हु चिन थाउको अफ्रिका आठ वटा मुलुकहरुको भ्रमण
• छिंगहाई-तिब्बत रेलमार्ग सन्चालनमा
• पन्ध्रौं एशियाली खेलेकूद
बाँकी>>
• नेपाली कार्यक्रमको प्रसारण समय र फ्रिक्वेन्सी
• यस साताका कार्यक्रमहरु 7.30-8.4
बाँकी>>
  समाचार सन्दर्भ
  चीन सम्बन्धी
• निरक्षरता उन्मूलन गर्न चीन सक्रिय
बाँकी>>
  समाचार सन्दर्भ
  विदेश सम्बन्धी
• प्यालेष्टिनी राष्ट्रिय परिषद्का अध्यक्ष रुसको भ्रमणमा
बाँकी>>
  नेपाल सम्बन्धी
• सहकारी अभियान
बाँकी>>
  हाम्रा संवाददाताबाट
v काठमाडौंस्थित चेतनाथ आचार्यबाट
v काठमाडौंस्थित रमेश कुमार भट्टराईबाट
(GMT+08:00) 2006-12-02 18:44:25    
पन्ध्रौं एशियाली खेलेकूद समारोह दोहामा शुरु

cri Author: च्या

         पन्ध्रौं एशियाली खेलकूद समारोह दिसेम्वर एक तारिखका दिन देखि कतारको राजधानी दोहामा शुरु भएको छ । यो अझसम्म सबभन्दा बढी प्रतिस्पर्धा भएको र प्रतिस्पर्धामा सहभागीहरु सबभन्दा बढी भएको एक एशियाली खेलकूद समारोह हो । पन्ध्र दिनसम्म चल्ने यस खेलकूद समारोहमा पैंतालिस वटा मुलुक र क्षेत्रका दश हजारभन्दा बढी खेलाडी र अधिकारीहरुको सहभागिता रहेको छ । त्यसमा चार सय चौबीसवटा स्वर्ण पदक राखिएको छ ।

         पैचिंग समय अनुसार आज दिउंसो त्यस खेलकूद समारोहमा दुई वटा स्वर्ण पदक निर्धारित भएको छ । पुरुष शुटिंगको खेलमा चिनियाँ खेलाडी चु छि नान , लिउ थिआन यौ र लि चेले 1785 ले स्वर्ण पदक पाएका छन् ।

         यस खेलकूद समारोहमा चिनियाँ खेलाडीले पौडी र भारोत्तोलनको प्रतिस्पर्धामा स्वर्ण पदक पाउने निकै सम्भावना देखाएको छ ।