• सि.आर.आइको संक्षिप्त परिचय• नेपाली सेवाको संक्षिप्त परिचय• सम्पर्कका लागि
China Radio International
चिनियाँ समाचार
अन्तर्राष्ट्रिय समाचार
  समसामयीक समाचार
  आर्थिक समाचार
  अन्य विविध क्षेत्रका समाचार

मितेरी-पुल6

अफ्रिकी विकास बैंक परिषदको
वार्षिक सम्मेलन,2007

चीन-आशियान सहयोग यात्रा
• परराष्ट्र मन्त्रालयको पत्रकार सम्मेलन
• मितेरी-पुल5
• चीनका राष्ट्राध्यक्ष हु चिन थाउको अफ्रिका आठ वटा मुलुकहरुको भ्रमण
• छिंगहाई-तिब्बत रेलमार्ग सन्चालनमा
• पन्ध्रौं एशियाली खेलेकूद
बाँकी>>
• नेपाली कार्यक्रमको प्रसारण समय र फ्रिक्वेन्सी
• यस साताका कार्यक्रमहरु 7.30-8.4
बाँकी>>
  समाचार सन्दर्भ
  चीन सम्बन्धी
• निरक्षरता उन्मूलन गर्न चीन सक्रिय
बाँकी>>
  समाचार सन्दर्भ
  विदेश सम्बन्धी
• प्यालेष्टिनी राष्ट्रिय परिषद्का अध्यक्ष रुसको भ्रमणमा
बाँकी>>
  नेपाल सम्बन्धी
• सहकारी अभियान
बाँकी>>
  हाम्रा संवाददाताबाट
v काठमाडौंस्थित चेतनाथ आचार्यबाट
v काठमाडौंस्थित रमेश कुमार भट्टराईबाट
(GMT+08:00) 2006-12-03 18:50:21    
एशियाली खेलकुद सम्बन्धी समाचार

cri Author: हिमा

       दोहा एशियाली खेलकुद शुरु भएको आज दोस्रो दिन हो। स्थानीय समय अनुसार, आज विहान सम्पन्न भएको पुरुष समूहतर्फको दश मिटर एयर पेस्तोलको सामूहिक प्रतियोगितामा थान चुङ लाइङ, लीन चुङ चाइ तथा फाङ वै सम्मिलित चिनियाँ टोलीले विजय हासिल गरेको छ। यो आज चीनले हासिल गरेको पहिलो स्वर्ण पदक हो।

      उक्त प्रतियोगितामा दक्षिण कोरिया तथा भियतनामले क्रमशः रजत तथा काँस्य पदक प्राप्त गरेका छन।

      शुटिङ्ग प्रतियोगितातर्फ तीनवटा स्वर्ण पदकको निर्णय भैसकेको छ। पुरुप समूहतर्फ पचास मिटर राइफल प्रोनको सामूहिक प्रतियोगितामा चिनियाँ टोलीले काँस्य पदक हासिल गरेको छ। काजाक्स्तान तथा दक्षिण कोरियाले क्रमशः स्वर्ण तथा रजत पदक प्राप्त गरेका छन।

      मेन्स ट्रयाप प्रतियोगितामा कुवेतले स्वर्ण पदक जितेको छ। यस पटकको एसियाली खेलकुद प्रतियोगितामा कुवेतको यो पहिलो स्वर्ण पदक हो। उक्त प्रतियोगिताका भारत तथा लेबनानले क्रमशः रजत तथा काँस्य पदक पाएका छन।

      आज भइरहेका शुटिङ, पौडी, जूडोलगायतका आठवटा प्रतियोगिताहरुमा अठ्ठाइसवटा स्वर्ण पदकको व्यवस्था गरिएको छ। चिनियाँ टोलीले शुटिङ्ग, पौडी आदि प्रतियोगिताहरुमा स्वर्ण पदक पाउने सम्भावना छ।