• सि.आर.आइको संक्षिप्त परिचय• नेपाली सेवाको संक्षिप्त परिचय• सम्पर्कका लागि
China Radio International
चिनियाँ समाचार
अन्तर्राष्ट्रिय समाचार
  समसामयीक समाचार
  आर्थिक समाचार
  अन्य विविध क्षेत्रका समाचार

मितेरी-पुल6

अफ्रिकी विकास बैंक परिषदको
वार्षिक सम्मेलन,2007

चीन-आशियान सहयोग यात्रा
• परराष्ट्र मन्त्रालयको पत्रकार सम्मेलन
• मितेरी-पुल5
• चीनका राष्ट्राध्यक्ष हु चिन थाउको अफ्रिका आठ वटा मुलुकहरुको भ्रमण
• छिंगहाई-तिब्बत रेलमार्ग सन्चालनमा
• पन्ध्रौं एशियाली खेलेकूद
बाँकी>>
• नेपाली कार्यक्रमको प्रसारण समय र फ्रिक्वेन्सी
• यस साताका कार्यक्रमहरु 7.30-8.4
बाँकी>>
  समाचार सन्दर्भ
  चीन सम्बन्धी
• निरक्षरता उन्मूलन गर्न चीन सक्रिय
बाँकी>>
  समाचार सन्दर्भ
  विदेश सम्बन्धी
• प्यालेष्टिनी राष्ट्रिय परिषद्का अध्यक्ष रुसको भ्रमणमा
बाँकी>>
  नेपाल सम्बन्धी
• सहकारी अभियान
बाँकी>>
  हाम्रा संवाददाताबाट
v काठमाडौंस्थित चेतनाथ आचार्यबाट
v काठमाडौंस्थित रमेश कुमार भट्टराईबाट
(GMT+08:00) 2006-12-08 09:33:17    
एशियाली खेलकूदको पछिल्लो परिणाम

cri Author: हिमा

         दोहा एशियाली खेलकूदको हिजोको कार्यक्रमअनुसार, हिजो आयोजित विभिन्न खेलहरुमा बतीसवटा स्वर्ण पदकको निर्णय गरिएको छ। तर हिजोको खेलमा एक जना खेलाडीको अकस्मात मृत्यु भएको दुखद समाचार पनि प्रकाशित गरिएको छ।

         हिजो विहान आयोजित घोड-चढी कलाको प्रतियोगितामा दक्षिण कोरियाली खेलाडी कीम ह्युन चील घोडाबाट लडेर मृत्यु भएको जनाइएको छ। यो खेलाडी मृत्यु भएको एशियाली खेलकूदको इतिहासमा पहिलो दुर्घटना हो।

         चिनियाँ टोलीले हिजोको प्रतियोगितामा जम्मा चौध वटा स्वर्ण पदक प्राप्त गरेको छ। स्वर्ण पदक प्राप्त गर्ने चिनियाँ खेलाडीमध्ये वाङ ह्वाउ तथा को वेले टेबुल टेनिस प्रतियोगिताका पुरुष तथा महिला एकलको च्याम्पिन्शिप पाउनुभयो भने वाङ नान तथा मा लीनले टेबुल टेनिसको मिश्रित युगलको स्वर्ण पदक पाउनुभयो। पथ-मैदानको प्रतियोगितामा चिनियाँ खेलाडी हान यु छङ्गले एक घण्टा एक्काइस मिनेट चालीस सेकेन्डमा निर्धारित दूरी पार गरी स्वर्ण पदक प्राप्त गर्नुभयो। तीङ च्युन ह्वैले स्नूकको प्रतियोगितामा यस पटकको खेलकूदमा उहाँले तेस्रो स्वर्ण पदक हासिल गर्नुभयो। यस बाहेक, शुटिङ्ग, टाइक्वान्दौका चिनियाँ खेलाडीहरुले पनि स्वर्ण पदक प्राप्त गर्नुभएको छ।

         चिनियाँ टोलीले हिजोसम्म नब्बे वटा स्वर्ण, पचास रजत र बीसवटा काँस्य पदकसहित पदक तालिकामा पहिलो स्थानमा रहेको छ भने जापान तथा गणतन्त्र कोरिया क्रमशः दोस्रो तथा तेस्रो स्थानमा रहेका छन।