• सि.आर.आइको संक्षिप्त परिचय• नेपाली सेवाको संक्षिप्त परिचय• सम्पर्कका लागि
China Radio International
चिनियाँ समाचार
अन्तर्राष्ट्रिय समाचार
  समसामयीक समाचार
  आर्थिक समाचार
  अन्य विविध क्षेत्रका समाचार

मितेरी-पुल6

अफ्रिकी विकास बैंक परिषदको
वार्षिक सम्मेलन,2007

चीन-आशियान सहयोग यात्रा
• परराष्ट्र मन्त्रालयको पत्रकार सम्मेलन
• मितेरी-पुल5
• चीनका राष्ट्राध्यक्ष हु चिन थाउको अफ्रिका आठ वटा मुलुकहरुको भ्रमण
• छिंगहाई-तिब्बत रेलमार्ग सन्चालनमा
• पन्ध्रौं एशियाली खेलेकूद
बाँकी>>
• नेपाली कार्यक्रमको प्रसारण समय र फ्रिक्वेन्सी
• यस साताका कार्यक्रमहरु 7.30-8.4
बाँकी>>
  समाचार सन्दर्भ
  चीन सम्बन्धी
• निरक्षरता उन्मूलन गर्न चीन सक्रिय
बाँकी>>
  समाचार सन्दर्भ
  विदेश सम्बन्धी
• प्यालेष्टिनी राष्ट्रिय परिषद्का अध्यक्ष रुसको भ्रमणमा
बाँकी>>
  नेपाल सम्बन्धी
• सहकारी अभियान
बाँकी>>
  हाम्रा संवाददाताबाट
v काठमाडौंस्थित चेतनाथ आचार्यबाट
v काठमाडौंस्थित रमेश कुमार भट्टराईबाट
(GMT+08:00) 2006-12-10 16:38:00    
पन्ध्रौं‍ एशिया खेलकुदमा चीनद्बारा एक सय तीन स्वर्ण

cri Author: वर्षा

             कतारको दोहामा आयोजित पन्ध्रौं‍ एशियाली खेलकुद प्रतियोगिताअन्तर्गत आज दश तारिखका दिन भएको पथ-मैदान प्रतियोगितालगायतका विभिन्न प्रतियोगितामा जम्मा उनान्तीसवटा स्वर्ण पदकको फैसला हुने भएको छ।          

            चीनले हिजोसम्ममा जम्मा एक सय तीनवटा स्वर्ण पदक, उनान्साट्ठीवटा रजत पदक र तीसवटा कांस्य पदक जितेर पहिलो स्थानमा रहेको छ। जापानले चौंतीसवटा स्वर्ण पदक, एकचालिसवटा रजत पदक र सतालिसवटा कांस्य पदक जितेर दोस्रो स्थानमा र सत्ताइस स्वर्ण, तैंतीस रजत र सन्ताउन्नवटा कांस्य पदक हासिल गरेर गणतन्त्र कोरिया तेस्रो स्थानमा रहेको छ।           

            आज सञ्चालित प्रतियोगितामध्ये पथ-मैदान प्रतियोगितालगायत अन्य खेलहरुमा चिनियाँ खेलाडीहरुले केही स्वर्ण पदक जित्ने सम्भावना छ।