• सि.आर.आइको संक्षिप्त परिचय• नेपाली सेवाको संक्षिप्त परिचय• सम्पर्कका लागि
China Radio International
चिनियाँ समाचार
अन्तर्राष्ट्रिय समाचार
  समसामयीक समाचार
  आर्थिक समाचार
  अन्य विविध क्षेत्रका समाचार

मितेरी-पुल6

अफ्रिकी विकास बैंक परिषदको
वार्षिक सम्मेलन,2007

चीन-आशियान सहयोग यात्रा
• परराष्ट्र मन्त्रालयको पत्रकार सम्मेलन
• मितेरी-पुल5
• चीनका राष्ट्राध्यक्ष हु चिन थाउको अफ्रिका आठ वटा मुलुकहरुको भ्रमण
• छिंगहाई-तिब्बत रेलमार्ग सन्चालनमा
• पन्ध्रौं एशियाली खेलेकूद
बाँकी>>
• नेपाली कार्यक्रमको प्रसारण समय र फ्रिक्वेन्सी
• यस साताका कार्यक्रमहरु 7.30-8.4
बाँकी>>
  समाचार सन्दर्भ
  चीन सम्बन्धी
• निरक्षरता उन्मूलन गर्न चीन सक्रिय
बाँकी>>
  समाचार सन्दर्भ
  विदेश सम्बन्धी
• प्यालेष्टिनी राष्ट्रिय परिषद्का अध्यक्ष रुसको भ्रमणमा
बाँकी>>
  नेपाल सम्बन्धी
• सहकारी अभियान
बाँकी>>
  हाम्रा संवाददाताबाट
v काठमाडौंस्थित चेतनाथ आचार्यबाट
v काठमाडौंस्थित रमेश कुमार भट्टराईबाट
(GMT+08:00) 2006-12-11 19:16:11    
एशियाली खेलकुदको आजको कार्यक्रम

cri Author: लिउ

         दोहा एशियाली खेलकुदअन्तर्गत आज पथ-मैदान प्रतियोगिताअन्तर्गतका विभिन्न खेल र कुश्ती आदिमा अन्तिम प्रतिष्पर्धा हुनेछ।

         आज दिउँसो भएको एकल महिला टेनिसको क्वार्टर फाइनलमा चिनियाँ खेलाडी चन् चे एकका विरुद्ध दुइले विजयी भएर अघिल्ला चार स्थानमा प्रवेश गरेकी छन। बेस बलअन्तर्गत दोस्रो चरणको खेलमा चिनियाँ टोलीले उत्तर कोरियालाई शून्यका विरुद्ध पाँचले हराएको छ।

         चिनियाँ खेलाडीहरुले अहिलेसम्म एक सय दशवटा स्वर्ण पदक, त्रिसट्ठीवटा रजत पदक र उनान्चालीसवटा काँस्य पदक हासिल गरी पदक तालिकामा पहिलो स्थानमा रहेको छ। दोश्रो र तेश्रो स्थानमा क्रमशः जापन र गणतन्त्र कोरिया रहेका छन।