• सि.आर.आइको संक्षिप्त परिचय• नेपाली सेवाको संक्षिप्त परिचय• सम्पर्कका लागि
China Radio International
चिनियाँ समाचार
अन्तर्राष्ट्रिय समाचार
  समसामयीक समाचार
  आर्थिक समाचार
  अन्य विविध क्षेत्रका समाचार

मितेरी-पुल6

अफ्रिकी विकास बैंक परिषदको
वार्षिक सम्मेलन,2007

चीन-आशियान सहयोग यात्रा
• परराष्ट्र मन्त्रालयको पत्रकार सम्मेलन
• मितेरी-पुल5
• चीनका राष्ट्राध्यक्ष हु चिन थाउको अफ्रिका आठ वटा मुलुकहरुको भ्रमण
• छिंगहाई-तिब्बत रेलमार्ग सन्चालनमा
• पन्ध्रौं एशियाली खेलेकूद
बाँकी>>
• नेपाली कार्यक्रमको प्रसारण समय र फ्रिक्वेन्सी
• यस साताका कार्यक्रमहरु 7.30-8.4
बाँकी>>
  समाचार सन्दर्भ
  चीन सम्बन्धी
• निरक्षरता उन्मूलन गर्न चीन सक्रिय
बाँकी>>
  समाचार सन्दर्भ
  विदेश सम्बन्धी
• प्यालेष्टिनी राष्ट्रिय परिषद्का अध्यक्ष रुसको भ्रमणमा
बाँकी>>
  नेपाल सम्बन्धी
• सहकारी अभियान
बाँकी>>
  हाम्रा संवाददाताबाट
v काठमाडौंस्थित चेतनाथ आचार्यबाट
v काठमाडौंस्थित रमेश कुमार भट्टराईबाट
(GMT+08:00) 2006-12-12 08:44:14    
दोहा एशियाली खेलकूदको एघार तारिखसम्मको अवस्था

cri Author: चौ

        दोहा एशियाली खेलकुदमा हिजो जम्मा छत्तीसवटा स्वर्ण पदकको फैसला भएको छ। चिनियाँ खेलाडीहरुले तीमध्येका चौधवटा स्वर्ण पदक जितेर कूल एक सय चौबीस स्वर्ण पदकसहित पदक तालिकामा चीनलाई पहिलो स्थानमै राखेका छन। गणतन्त्र कोरियाले सातवटा स्वर्ण पदक जितेर जापानलाई उछिनेको छ। यसरी हालसम्म पदक तालिकामा दोश्रो स्थानमा रहेको जापानी टोली अब तेश्रो स्थानमै चित्त बुझाउन वाध्य भएको छ।

        आज बाह्र तारिखका दिने हुने प्रतियोगिताहरुमा पनि छत्तीसवटा स्वर्ण पदकको फैसला हुनेछ। यथेन्स ओलिम्पिकका च्याम्पियन लिउ श्याँगले पथ-मैदान प्रतियोगिताअन्तर्गत पुरुषतर्फको एक सय दश मीटर अवरोध दौडमा यथावत् रुपमा पहिलो स्थान हासिल गर्न प्रयास गर्नुहुनेछ।