• सि.आर.आइको संक्षिप्त परिचय• नेपाली सेवाको संक्षिप्त परिचय• सम्पर्कका लागि
China Radio International
चिनियाँ समाचार
अन्तर्राष्ट्रिय समाचार
  समसामयीक समाचार
  आर्थिक समाचार
  अन्य विविध क्षेत्रका समाचार

मितेरी-पुल6

अफ्रिकी विकास बैंक परिषदको
वार्षिक सम्मेलन,2007

चीन-आशियान सहयोग यात्रा
• परराष्ट्र मन्त्रालयको पत्रकार सम्मेलन
• मितेरी-पुल5
• चीनका राष्ट्राध्यक्ष हु चिन थाउको अफ्रिका आठ वटा मुलुकहरुको भ्रमण
• छिंगहाई-तिब्बत रेलमार्ग सन्चालनमा
• पन्ध्रौं एशियाली खेलेकूद
बाँकी>>
• नेपाली कार्यक्रमको प्रसारण समय र फ्रिक्वेन्सी
• यस साताका कार्यक्रमहरु 7.30-8.4
बाँकी>>
  समाचार सन्दर्भ
  चीन सम्बन्धी
• निरक्षरता उन्मूलन गर्न चीन सक्रिय
बाँकी>>
  समाचार सन्दर्भ
  विदेश सम्बन्धी
• प्यालेष्टिनी राष्ट्रिय परिषद्का अध्यक्ष रुसको भ्रमणमा
बाँकी>>
  नेपाल सम्बन्धी
• सहकारी अभियान
बाँकी>>
  हाम्रा संवाददाताबाट
v काठमाडौंस्थित चेतनाथ आचार्यबाट
v काठमाडौंस्थित रमेश कुमार भट्टराईबाट
(GMT+08:00) 2007-05-13 18:07:25    
"बैंकिंग विकास तथा चीन-अफ्रिका आर्थिक सहयोग" गोष्ठी

cri Author: वर्षा

           चीनका उप-वाणिज्य मन्त्री वै चेन कोले आज शांगहाईमा बोल्दै चीन सरकारले अन्तर्राष्ट्रिय समाजसँगै हातमा हात मिलाएर अफ्रिकाको आत्म-विकासयुक्त क्षमताको प्रवर्द्धनका लागि सघाउ पुर्‍याउँदैजाने कुरा बताउनुभएको छ।

           उहाँले आज शांगहाईमा आयोजित "बैंकिंगको विकास तथा चीन-अफ्रिका आर्थिक सहयोग" गोष्ठीलाई सम्बोधन गर्दै उक्त कुरा बताउनुभएको हो। यसका साथै, उहाँले अफ्रिकी मुलुकहरुले क्षेत्रीय स्थायीत्व तथा आर्थिक विकासका लागि गरेको प्रयासमा बढी महत्व दिएर द्बिपक्षीय वा बहुपक्षीय तरिकामार्फत ठोस कदमहरु चालेर अफ्रिकाको विकासमा देखापरेका समस्याको वास्तविकरुपमा समाधान गर्नुपर्छ भन्नुभयो।

            चीनको राष्ट्रिय विकास बैंकका उप-गभर्नर काउ चेनले आजको गोष्ठीमा बोल्दै अफ्रिकी विकास बैंक लगायतका केही क्षेत्रीय विकाससम्बन्धी बैंकिंग संस्थाहरु नै अफ्रिकाको मुख्य शक्ति हुन भन्नुभयो। यी संस्थाहरुसित व्यापकरुपमा सहयोग गर्न चीनको राष्ट्रिय विकास बैंक इच्छुक रहेको कुरा पनि उहाँले औंल्याउनुभयो।