• सि.आर.आइको संक्षिप्त परिचय• नेपाली सेवाको संक्षिप्त परिचय• सम्पर्कका लागि
China Radio International
चिनियाँ समाचार
अन्तर्राष्ट्रिय समाचार
  समसामयीक समाचार
  आर्थिक समाचार
  अन्य विविध क्षेत्रका समाचार

मितेरी-पुल6

अफ्रिकी विकास बैंक परिषदको
वार्षिक सम्मेलन,2007

चीन-आशियान सहयोग यात्रा
• परराष्ट्र मन्त्रालयको पत्रकार सम्मेलन
• मितेरी-पुल5
• चीनका राष्ट्राध्यक्ष हु चिन थाउको अफ्रिका आठ वटा मुलुकहरुको भ्रमण
• छिंगहाई-तिब्बत रेलमार्ग सन्चालनमा
• पन्ध्रौं एशियाली खेलेकूद
बाँकी>>
• नेपाली कार्यक्रमको प्रसारण समय र फ्रिक्वेन्सी
• यस साताका कार्यक्रमहरु 7.30-8.4
बाँकी>>
  समाचार सन्दर्भ
  चीन सम्बन्धी
• निरक्षरता उन्मूलन गर्न चीन सक्रिय
बाँकी>>
  समाचार सन्दर्भ
  विदेश सम्बन्धी
• प्यालेष्टिनी राष्ट्रिय परिषद्का अध्यक्ष रुसको भ्रमणमा
बाँकी>>
  नेपाल सम्बन्धी
• सहकारी अभियान
बाँकी>>
  हाम्रा संवाददाताबाट
v काठमाडौंस्थित चेतनाथ आचार्यबाट
v काठमाडौंस्थित रमेश कुमार भट्टराईबाट
(GMT+08:00) 2007-05-15 13:55:36    
एशिया र अफ्रिकाबीचको बैंकिंग सहयोगमा झन् सकारात्मक भूमिका खेल्ने चीनको इच्छा

cri Author: लिउ

         चिनियाँ जन-बैंकका गभर्नर चौ स्याउ व्छान्‌ले आज विहान शांग हाईमा बोल्दै एशिया र अफ्रिकाबीचको बैंकिंग सहयोगमा झन् सकारात्मक भूमिका निर्वाह गर्न चीन इच्छुक रहेको कुरा बताउनुभयो। शांग हाईमा आयोजित "अफ्रिका र एशियाः विकासमा साझेदारी"विषयक मन्त्री स्तरीय गोल-टेबुल बैठकमा बोल्दै श्री चौ स्याउ व्छान्‌ले उक्त कुरा बताउनुभएको हो ।

          श्री चौ स्याउ व्छानका अनुसार, बैंकिंग सुधार र खुलापनलाई अघि बढाउने, बैकिंगसम्बन्धी समष्टिगत नियन्त्रण र सामन्जस्यलाई मजबूत पार्ने क्षेत्रमा अफ्रिकी मुलुकहरुसितको आदान-प्रदान र सहयोगलाई चीनले अरु बढी सबल पार्नेछ।

          चीनले अफ्रिकी विकास बैंकसितको सहयोगात्मक साझेदारी सम्बन्धलाई अटलताका साथ अरु विकसित पार्ने कुरा श्री चौ स्याउ व्छान्‌ले दोहर्‍याउनुभयो।

          चौ स्याउ व्छान्‌का अनुसार, एशिया र अफ्रिकाबीचको आर्थिक सहयोगलाई मजबूत पार्नु एशिया र अफ्रिकाको गरिबी निवारण र विकासका लागि हितकर छ। यो अफ्रिका र एशिया सँगसँगै विश्वव्यापी आर्थिक वृद्धिलाई अघि बढाउने महत्वपूर्ण शक्ति बन्नेछ।