• सि.आर.आइको संक्षिप्त परिचय• नेपाली सेवाको संक्षिप्त परिचय• सम्पर्कका लागि
China Radio International
चिनियाँ समाचार
अन्तर्राष्ट्रिय समाचार
  समसामयीक समाचार
  आर्थिक समाचार
  अन्य विविध क्षेत्रका समाचार

मितेरी-पुल6

अफ्रिकी विकास बैंक परिषदको
वार्षिक सम्मेलन,2007

चीन-आशियान सहयोग यात्रा
• परराष्ट्र मन्त्रालयको पत्रकार सम्मेलन
• मितेरी-पुल5
• चीनका राष्ट्राध्यक्ष हु चिन थाउको अफ्रिका आठ वटा मुलुकहरुको भ्रमण
• छिंगहाई-तिब्बत रेलमार्ग सन्चालनमा
• पन्ध्रौं एशियाली खेलेकूद
बाँकी>>
• नेपाली कार्यक्रमको प्रसारण समय र फ्रिक्वेन्सी
• यस साताका कार्यक्रमहरु 7.30-8.4
बाँकी>>
  समाचार सन्दर्भ
  चीन सम्बन्धी
• निरक्षरता उन्मूलन गर्न चीन सक्रिय
बाँकी>>
  समाचार सन्दर्भ
  विदेश सम्बन्धी
• प्यालेष्टिनी राष्ट्रिय परिषद्का अध्यक्ष रुसको भ्रमणमा
बाँकी>>
  नेपाल सम्बन्धी
• सहकारी अभियान
बाँकी>>
  हाम्रा संवाददाताबाट
v काठमाडौंस्थित चेतनाथ आचार्यबाट
v काठमाडौंस्थित रमेश कुमार भट्टराईबाट
(GMT+08:00) 2007-07-31 18:16:55    
चीनव्दारा राष्ट्रिय परियोजना प्रयोगशालाको निर्माण केन्द्र निर्धारण

cri Author: यु

             चिनियाँ राष्ट्रिय विकास तथा सुधार आयोगका सम्बन्धित जिम्मेवार व्यक्तिले आज पैचिङ्गमा पत्रकारसँग कुराकानी गर्दै चीनले राष्ट्रिय परियोजना प्रयोगाशालाको निर्माण केन्द्र तोकिसकेको कुरा बताउनुभयो। यसबाट 2010सम्म राष्ट्रिय परियोजनासम्बन्धी एक सयवटा प्रयोगाशालाको निर्माण गर्ने लक्ष्यलाई पूरा गर्ने दिशामा एक पाइला चालिएको कुरा प्रतिविम्वित भएको कुरा उहाँले बताउनुभयो।

             प्राप्त जानकारीअनुसार, ती मुख्य केन्द्रहरुको उद्देश्यमा सूचना, जैविक वस्तु आदि उच्च प्राविधिक उद्योग-व्यवसायको विकासमा गतिशिलता ल्याउने, राष्ट्रिय अर्थतन्त्रको सूचनाकरणको प्रक्रियालाई अघि बढाउने, ऊर्जासम्बन्धी समस्यालाई खुकुलो पार्ने, वातावरणीय प्रदूषणलाई कम पार्ने, दिगो विकासलाई प्रत्याभूत गर्ने र आधुनिक कृषि तथा ग्रामीण क्षेत्रको अर्थतन्त्रको दिगो, स्थिर र स्वस्थ विकासलाई बढाउने कुराहरु समावेश छन।