तिब्बती चिकित्सा सेवाबाट तिब्बतका सबै जिल्लामा
2014-01-26 18:40:44CRI
Share with:

            तीन वर्ष यता, तिब्बतले जिल्लास्तरीय अस्पतालको निर्माणमा सफलता पाउँदै गएको छ। यस क्रममा हाल पूरै 74 जिल्लाहरुमध्ये 21 जिल्लामा तिब्बती चिकित्सा अस्पताल र अरु जिल्लामा तिब्बती चिकित्सा विभागको स्थापना भएको छ।

             तिब्बती चिकित्सा र औषधिसँग करिब दुई हजार वर्षसम्मको इतिहास छ। यो चीनमा हालसम्म सबैभन्दा पूर्ण तथा प्रभावकारी अल्पसंख्यक जातीय चिकित्साहरुमध्येको एक हो।