तिब्बती परिवारद्वारा नव वर्षको स्वागत
2014-03-05 09:42:38CRI
Share with:

         राम्रो बालीको प्रतिनिधित्व गर्ने खानेकुरा "झेमा" तिब्बती जनताले तिब्बती पात्रोअनुसार नव वर्ष मनाउनका लागि एक नभइ नहुने वस्तु हो। तिब्बती जनता वाङ्ग दी लङ्गले आफ्नो घरमा झेमा लगायत विभिन्न परम्परागत खानेकुरा तयारी गरिरहेका छन्।

तिब्बती परिवारद्वारा नव वर्षको स्वागत

वाङ्ग दी लङ्ग झेमा तयारी गर्दै