तिब्बतमा प्रतिवर्ष बीस लाखभन्दा बढी पुस्तक प्रकाशन
2014-04-10 19:09:15CRI
Share with:

        तिब्बत स्वायत्त प्रदेशीय प्रेस तथा प्रकाशन ब्यूरोका उप-प्रमुख मा च दले आज जानकारी दिएअनुसार, तिब्बतमा औसत प्रतिवर्ष तीन सय बिधाका बीस लाखभन्दा बढी तिब्बती भाषाका पुस्तक प्रकाशन हुने गरेको छ। साथै अरु साठ्ठी भन्दा बढी बिधाका पुरानो तिब्बती भाषा पुस्तक पनि प्रकाशन भएको छ।

        मा द चका अनुसार, तिब्बती भाषा चीन राष्ट्रको विशेषतायुक्त संस्कृति रहेको र जातीय वरिष्ट परम्परागत संस्कृतिको संरक्षण तथा उत्तराधिकार गरी उत्कृष्ट संस्कृतिकको विकास गर्नका लागि तिब्बत सरकारले उल्लेख्य सहयोग दिइरहेको छ।