तिब्बतको गैरभौतिक साँस्कृतिक सम्पदाको संरक्षण
2014-05-26 18:48:51CRI
Share with:

        तिब्बत स्वायत्त प्रदेशको साँस्कृतिक विभागले दिएको जानकारी अनुसार, सन् 2005 तिब्बतमा गैरभौतिक साँस्कृतिक सम्पदाको संरक्षण कार्यक्रम सकारात्मकरुपमा शुरु भएदेखि यता चीन तथा तिब्बतले जम्मा गरी 12 करोड 70 लाख युआन लगानी गरेका छन्। यसद्बारा उत्थान गर्नुपर्ने तिब्बती गैरभौतिक साँस्कृतिक सम्पदाको प्रभावकारी संरक्षण भै भावी दिनमा बिँडो थाम्नसक्ने अपेक्षा गरिएको छ।

         हाल तिब्बती नाटक तथा कसार कार्यक्रम मात्र संयुक्त राष्ट्र संघको मानव जातीय गैरभौतिक साँस्कृतिक सम्पदाको सूचीमा सूचीकृत भएको छ।