तिब्बतमा मरुभूमीरण नियन्त्रण गर्न आगामी दश वर्षमा 27.2 हेक्टर क्षेत्रमा वृक्षारोपण
2014-06-19 19:12:56CRI
Share with:

         तिब्बत स्वायत्त प्रदेशीय बन विभागका अनुसार सन् 2011 देखि 2020 सम्म मरुभूमीकरण नियन्त्रण गर्ने कार्य तयारी गरी 27.2 हेक्टर क्षेत्रमा वृक्षारोपण गर्ने तयारी दुई वर्ष अगाडि गरेको थियो। त्यसमा घाँसे मैदान, बनस्पति, खेत स्थल आदि समावेश छन्।