तिब्बत पर्यटनको व्यस्त ऋतुमा
2014-07-12 19:10:08CRI
Share with:

 

तिब्बत पर्यटनको व्यस्त ऋतुमा

          हाल तिब्बतको पर्यटकीय मौसम व्यस्त हुनुका साथै रमणीय तथा रहस्यमय हिम पठारभूमिले दिनानुदिन पर्यटकहरुलाई आकर्षित गर्दै आएको छ। सम्बन्धित तथ्याङ्गकअनुसार यस वर्षको पूर्वार्धमा तिब्बतको अवलोकन गर्ने पर्यटकको संख्या एकचालीस लाख दश हजार बराबर छ जसबाट जम्मा गरी चार अर्ब सात करोड साठी लाख चिनियाँ युआन बराबरको आम्दानी भएको छ।

तिब्बत पर्यटनको व्यस्त ऋतुमा

          थाहा भएअनुसार झन झन तात्तिदै गएको आफूखुशी पर्यटन तिब्बत पर्यटनको एक उज्यालो बिन्दू हो। यस वर्षको पूर्वार्धमा तिब्बतले लगभग तेंतीस लाख तेईस हजार जना त्यस्ता पर्यटकको स्वागत गरेको छ। सम्बन्धित विशेषज्ञले अनुमान गरेअनुसार ल्हासा शोटन पर्व आदि श्रृंखलाबद्ध कार्यक्रमको आयोजना हुनुका साथै तिब्बत जाने स्वदेशी तथा विदेशी पर्यटकको संख्या निरन्तर रुपमा बढ्दै गएको हो।