तिब्बती भाषामा नाथुलाको अर्थ सबैभन्दा ठूलो हुरी चल्ने र सबैभन्दा धेरै हिउँ पर्ने भयङ्कर ठाउँ भन्ने हो। नाथुला पहाड चीनको तिब्बत स्वायत्त प्रदेश र भारतको सिक्किम प्रदेश बीच सीमा जोडिएको ठाउँमा पर्दछ।