तिब्बतको यामड्रोक तालको रमणीय दृश्य
2015-08-13 15:15:59CRI
Share with:

तिब्बतको यामड्रोक तालको रमणीय दृश्य

यामड्रोक ताल तिब्बतका तीनवटा ठूला पवित्र तालमध्येको एक हो। त्यो ताल तिब्बतको दक्षिण-पश्चिमी भाग अर्थात् सान नान क्षेत्रको लाङकाच जिल्लामा पर्दछ।