तिब्बती बालकको सुमधुर सपना
2015-08-14 14:24:23CRI
Share with:

तिब्बती बालकको सुमधुर सपना

चिनियाँ अन्तर्राष्ट्रिय रेडियोका सम्वाददाताले हालै तिब्बतको सान नान क्षेत्रका दशजना तिब्बती बालकलाई अन्तर्वार्ता लिएका छन्। उनीहरूले आ-आफ्ना सुमधुर सपना अभिव्यक्त गरेका छन्।