तिब्बत स्वायत्त प्रदेशको जातीय हस्तकला औद्योगिक उद्यान
2015-08-14 14:31:44CRI
Share with:

तिब्बत स्वायत्त प्रदेशको जातीय हस्तकला औद्योगिक उद्यान

सन् 2005मा स्थापित तिब्बत स्वायत्त प्रदेशको जातीय हस्तकला औद्योगिक उद्यान शिगाचे शहर मातहतको पाइ लाङ जिल्लामा अवस्थित छ। यस जातीय हस्तकला औद्योगिक उद्यानबाट उत्पादित वस्तुहरू नेपाल, भारत आदि मुलुकतर्फ निर्यात गरिंदैआएका छन्।