नामजाग ब्रावा हिमपर्वत्
2017-08-08 16:03:29CRI
Share with:

नामजाग ब्रावा हिमपर्वत्

       नामजाग ब्रावा चीनको तिब्बत स्वायत्त प्रदेशको लिन्ची क्षेत्रको सबैभन्दा अग्लो हिमपर्वत हो। यसको कुल लम्बाई सात हजार सात सय बयासी मिटर छ भने तिब्बतको सबैभन्दा पुरानो बौद्ध धर्म "बोनिस्मो"को तीर्थस्थल पनि हो। नामजाग ब्रावा हिमपर्वत् तिब्बतका पहाडहरुको पनि बाउ हो भने चीनको सबैभन्दा सुन्दर पहाड ठानिन्छ।