पठार-भूमिको चरन मैदान——निङ्गचि
2017-08-08 13:16:37CRI
Share with:

पठार-भूमिको चरन मैदान——निङ्गचि

         निङ्गचि चीनको तिब्बत स्वायत्त प्रदेशको दक्षिण-पूर्वी भागमा रहेको छ। यो प्राकृतिक अवस्था र जलवायु धरै राम्रो भएको जैविक विविधतायुक्त पर्यटकीय क्षेत्र हो। थुप्रै हिउँ दृश्यहरु, अग्ला चुचुराहरू, विशाल पठार-भूमिको चरन मैदानबाट एउटा शान्त र सुन्दर चित्र बनिएको छ।