तिब्बतको शाननानमा हरित उद्योगबाट गरिबी निवारण
2017-08-28 16:06:58CRI
Share with:

तिब्बतको शाननानमा हरित उद्योगबाट गरिबी निवारण

      केही वर्षदेखि तिब्बत स्वायत्त प्रदेशको शाननान शहरमा वातावरण संरक्षण परियोजना बाहेक अन्य व्यवसायसँग सहयोग गर्दै वातावरण व्यवस्थापन र हरित उद्योगको विकास गरिएको छ।