क्रिशमसमा सिँगारिएको बेइजिङ
2018-12-07 11:05:45CRI
Share with:

क्रिशमसमा सिँगारिएको बेइजिङ

हरेक वर्ष डिसेम्बर २५ तारिखका दिन विश्वभरि क्रिशमस मनाइन्छ। क्रिशमस नजिकिँदै जाँदा बेइजिङका विभिन्न बजार आकर्षक रुपमा सजिएका छन्। सीआरआई नेपाली सेवामा कार्यरत पत्रकार चेतनाथ आचार्यले क्रिशमसको पूर्व सन्ध्यामा क्यामरामा कैद गर्नु भएका केही तस्बिरहरु।