च्याउ खेतीबाट गरिबी निबारण
2019-05-08 16:01:06CRI
Share with:

च्याउ खेतीबाट गरिबी निबारण

चालू वर्ष 41 वर्षीय तङ वै र 38 वर्षीय औ मिङ यान आन व्है प्रान्तीय सिन चि गाउँका किसान दम्पति हुन्। सन् 2012 मा दुर्घटनामा परी तङ वैको दायाँ पाखुरा गुम्यो। सन् 2014 सम्म तङ वै परिवार गरिबीको रेखामुनि थियो। गरिबीबाट मुक्त गर्न तङ वैले च्याउ खेती सिकेका थिए। सन् 2017 मा स्थानीय सरकार र आफन्तको सहयोगमा उनले च्याउ सहकारीको स्थापना गरेका थिए। दुई वर्षपछि उनले च्याउबाट तीस लाख चिनियाँ युआनको च्याउ बिक्री गरेका छन्। उनले वरिपरीका चालीसवटा गरिब परिवारसँग सहकार्य गरेका छन्। सन् 2018 मा उनको परिवार सुचारु रुपमा गरिबीबाट मुक्त भएको छ।