लिभरपूलले बार्सिलोनालाई ४-३ ले हरायो
2019-05-08 14:24:30CRI
Share with:

लिभरपूलले बार्सिलोनालाई ४-३ ले हरायो

मै ८ तारिख बिहान खेलाइएको सन् २०१८-२०१९ यूरोपियन च्याम्पियन कपको सेमीफाइनल खेलमा लिभरपूलले बार्सिलोनालाई पराजित गरेको छ। समग्रमा ४-३को गोल अन्तरको साथमा बार्सिलोनालाई हराउँदै लिभरपूल यूरोपियन च्याम्पियन कपको फाइनलमा प्रवेश गरेको छ।