गरिबलाई कुखुराका चल्ला वितरण
2019-05-09 16:27:23CRI
Share with:

गरिबलाई कुखुराका चल्ला वितरण

आन व्है प्रान्तीय ऊ ह जिल्ला छङ क्वान बस्तीले गरिब परिवारलाई तीन हजारवटा कुखुराका चल्ला वितरण गरेको छ। ती कुखुरा चल्ला एक उद्योग-व्यवसायद्वारा सहयोगस्वरुप दिइएका हुन्। गरिब परिवारले कुखुरा पालेर गरिबीबाट मुक्त हुनसक्ने आशा मायालु उद्योग-व्यवसायले लिएको छ।