तिब्बती दामान गाउँका युवाहरुको नाच्ने सपना
2019-05-17 18:18:16CRI
Share with:

तिब्बती दामान गाउँका युवाहरुको नाच्ने सपना

 तिब्बत स्वायत्त प्रदेशको केरुङ जिल्लामा रहेको दामान गाउँमा एउटा गैर-सरकारी नाचगान दल रहेको छ। सो दलका सदस्यहरु पशुपालक,जडिबुटी औषधी संकलक र मजदूर हुन्। तथापि संगीत भन्ने वित्तिकै उनीहरु नाचगानमार्फत उनीहरुको भावना अभिव्यक्त गर्छन्। उनीहरुले गाउँबाट निस्केर थिएटरमा प्रशर्शन गर्ने सपना बोकेका छन्।तिब्बती दामान गाउँका युवाहरुको नाच्ने सपना