छुङ छिङको खाई चौ संग्रहालयद्वारा "साँस्कृतिक सम्पदाको प्रसार सम्बन्धी महिना"को उद्घाटन समारोह आयोजित
2019-05-19 19:11:19CRI
Share with:

छुङ छिङको खाई चौ संग्रहालयद्वारा "साँस्कृतिक सम्पदाको प्रसार सम्बन्धी महिना"को उद्घाटन समारोह आयोजित

 हिजो मे १८ तारिख "अन्तर्राष्ट्रिय संग्रहालय दिवस" थियो। हिजै छुङ छिङको खाई चौ संग्रहालयले "अन्तर्राष्ट्रिय संग्रहालय दिवस "एवम "साँस्कृतिक सम्पदाको प्रसार सम्बन्धी महिना"को उद्घाटन समारोहको आयोजना गरेको थियो। स्थानीय प्राथमिक विद्यालयका सयौं जना शिक्षक तथा विद्यार्थीहरुले सो कार्यक्रममा सहभागिता जनाए।