ग्रामीण क्षेत्रका प्रौढ विद्यालय लोकप्रिय
2019-05-21 09:56:55CRI
Share with:

ग्रामीण क्षेत्रका प्रौढ विद्यालय लोकप्रिय

हालैका वर्षहरूयता ह पै प्रान्तीय ऊ छ्याङ जिल्लाले ग्रामीण क्षेत्रमा प्रौढ विद्यालयको स्थापना गरेको छ। जसबाट ग्रामीण क्षेत्रका वृद्धवृद्धाले सांस्कृतिक ज्ञान आर्जन गर्नुका साथै विविध सांस्कृतिक कार्यक्रम पनि आयोजना गरेका छन्। हालसम्म ऊ छ्याङ जिल्लाले चार वटा प्रौढ विद्यालयको स्थापना गरिसकेको छ र ६०० वृद्धवृद्धा भर्ना भएका छन्।