कृषि पार्कबाट ग्रामीण पुनःउत्थान
2019-05-24 09:30:33CRI
Share with:

कृषि पार्कबाट ग्रामीण पुनःउत्थान

ह पै प्रान्तीय ल थिङ जिल्लाले ग्रामीण क्षेत्रको समष्टिगत विकासका लागि आधुनिक कृषि पार्कको निर्माणलाई अगाडि बढाएको छ। हालसम्म ल थिङ जिल्लाले प्रान्त, शहर र जिल्ला स्तरीय पन्ध्र वटा आधुनिक कृषि पार्कको निर्माण गरिसकेको छ।