चिकित्सा सम्बन्धी स्वयमसेवकहरू तिब्बती वृद्धाश्रममा
2019-05-28 10:51:34CRI
Share with:

चिकित्सा सम्बन्धी स्वयमसेवकहरू तिब्बती वृद्धाश्रममा

तिब्बतमा "एउटै मुटु—सँगै मिलेर चीन राष्ट्रको सिर्जना" शीर्षकको विशाल सामूहिक चिकित्सा हित-कल्याण योजना मे २६ तारिख औपचारिक रुपमा शुरु भएको छ।

पैचिङका ३ सयभन्दा बढी चिकित्सा सम्बन्धी स्वयम सेवकहरूले तिब्बतका ल्हासा, लिन्ची, शिगाचे शहरलगायतका ठाउँ गएर एक हप्तासम्म चिकित्सा सम्बन्धी सहायता कार्य गर्ने छन्।