तीस वर्षे फङ छाउ चिनियाँ हु नान प्रान्तीय हङ याङ जिल्लाको च्याङ चुन गाउँकी वासिन्दा हुन्। बिरामी भएका कारण उनी हिंड्न नसक्ने र हुर्काउन नसक्ने खल्तीमा बस्ने सानी केटी हुन्।
सन् 2009 फङ छाउले स्वअध्ययनमार्फत कम्प्युटर प्रयोग गर्न सिकेकी हुन्। उनले वेवसाएटमा कपडा पसल सत्र्चालन गर्थिन्। सन् 2016 मा उनले परिरवारसँग 8 सय 40 मिटर अग्लो गाउँमा कुखुराको पालन गर्न थालिन्।
हाल उनले वेवकास्ट प्लेटफर्ममा हरित तरिकाद्वारा पालन गरिएका कुखुरा र अण्डाको बिक्री गर्छिन्। साथै उनले स्थानीय रीतिवाजको जानकारी पनि दिन्छिन्। हरेक वर्ष उनले करिब 1 हजार कुखुरा र 40 हजार अण्डा बिक्री गर्छिन्।