अनाथको परिवार छ
2019-06-02 14:23:13CRI
Share with:

अनाथको परिवार छ

सन् 2018 अप्रिल महिना चिनियाँ शान तुङ प्रान्तीय लिन यी शहरमा अनाथ र गरीब बालबालिकाका लागि स्वयम् सेवक मण्डलको स्थापना भयो।

अनाथको परिवार छ

स्वयम् सेवकहरूले अनाथ र गरीब बालबालिकालार्इ आर्थिक सहयोग दिनुका साथै सदिच्छापूर्ण माया दिएका छन्।

अनाथको परिवार छ

हाल स्वयम् सेवक मण्डलमा करिब 6 हजार 5 सय जना स्वयम् सेवक भएर लगभग चार हजार जना बालबालिकालार्इ सहयोग गरेका छन्।

अनाथको परिवार छ