चिनियाँ राष्ट्राध्यक्ष सी चिन फिङ तथा रूसी राष्ट्रपति पुटिन बीचको भेटघाटको क्षण(ख)
2019-06-04 16:44:13CRI
Share with:

 यही जुन ५ तारिख दोस्रो पटक चिनियाँ राष्ट्राध्यक्षको पद सम्हाल्नुभएका सी चिन फिङले यस पदावधिमा रुसको पहिलो भ्रमण गर्नुहुने कार्यक्रम छ। वितेका ६ वर्षमा चिनियाँ राष्ट्राध्यक्ष सी चिन फिङ तथा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन बीचको भेटघाट २८ पटक भइसकेको छ।

चिनियाँ राष्ट्राध्यक्ष सी चिन फिङ तथा रूसी राष्ट्रपति पुटिन बीचको भेटघाटको क्षण(ख)

सन् २०१७ को मे १४ तारिख सी चिन फिङले पैचिङस्थित त्याउ यु थाई राष्ट्रिय अतिथि होटेलमा "बेल्ट एण्ड रोड"अन्तर्राष्ट्रिय सहयोग शिखर सम्मेलनमा सहभागी हुन आउनुभएका पुटिनसँग भेट-वार्ता गर्नुभएको थियो।